फागुन १९ गते २०८२ --:--:--
मेनु

भोलि सार्वजनिक विदा, शेयर बजार पनि बन्द

मेरो आर्थिक मेरो आर्थिक जेठ १० गते २०८० ५:५८ PM
भोलि सार्वजनिक विदा, शेयर बजार पनि बन्द

बिहिबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको छ । सरकारले भोटो जात्राको अवसरमा भोलि उपत्यकामा विदा दिने निर्णय गरेको हो ।

सार्वजनिक विदा भएसँगै भोलि अर्थात् साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार पनि बन्द हुने भएको छ ।

उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा भोलि ललितपुरमा मनाइने भएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?