Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

‘आईएमई पे’ ले ग्राहकलाई छुट प्रदान गर्ने

मेरो आर्थिक
मेरो आर्थिक
जेठ ११ गते २०८०
‘आईएमई पे’ ले ग्राहकलाई छुट प्रदान गर्ने

‘आईएमई पे’ ले केटिएम बबल टीसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२% छुट दिने भएको हो । सो अफर साउन १६ सम्म मात्र लागू हुनेछ ।

Add a new comment