फागुन १९ गते २०८२ --:--:--
मेनु

आज विश्वभर विश्व वातावरण दिवस मनाइँदै

मेरो आर्थिक मेरो आर्थिक जेठ २२ गते २०८० १:३९ PM
आज विश्वभर विश्व वातावरण दिवस मनाइँदै

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । प्लास्टिक मानिसको जीवनको अभिन्न अंग र अपरिहार्य वस्तुको रूपमा स्थापित भएको तर यसले स्वयं मानिस र वातावरणलाई गम्भीर हानि गर्ने कुरालाई इंगित गर्दै यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिकजन्य प्रदूषणको निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।

नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?