वैशाख ११ गते २०८३ --:--:--
मेनु

डा. वैकुण्ठ अर्याल नेपाल सरकारको मुख्य सचिवमा नियुक्त

मेरो आर्थिक मेरो आर्थिक जेठ ३२ गते २०८० १२:२२ PM
डा. वैकुण्ठ अर्याल नेपाल सरकारको मुख्य सचिवमा नियुक्त

नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । बिहिवार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सूचना तथा प्रविधि मन्त्रालयमा कार्यरत अर्यालको सचिवको रुपमा पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।
त्यस्तै, हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?