वैशाख ११ गते २०८३ --:--:--
मेनु

आज प्रतिनिधिसभा बैठकमा पाँच मन्त्रालयमाथि छलफल हुने

मेरो आर्थिक मेरो आर्थिक असार ४ गते २०८० १०:११ AM

प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरू हुनेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहने छ ।

जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथिको बजेटमा छलफल हुनेछ। प्रतिनिधि सभाको हिजोको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?