यातायात व्यवसायी तथा चालकहरु आन्दोलनमा रहेका छन् । बिहीबार काठमाडौँको सितापाइलामा भेला भएर उनीहरुले सवारीसाधनको प्रदर्शनसहित रिङरोड घुम्ने बताएका हुन ।
अनलाइन ट्याक्सी बुकिङ बन्द गर्न गर्नुपर्ने, ट्राफिक प्रहरीको ज्याजती बन्द हुनुपर्ने, रातो नम्बर प्लेटका सवारीले यात्रु बोक्न प्रतिवन्ध गर्नुपर्ने लगायतका मागसहित आन्दोलन गरिरहेका छन् ।
व्यवसायीहरुले ट्याक्सी, ट्रक र ट्यांकर लगायतका सवारी साधन सडक अबरुद्ध गरेर राखेका छन् । साथै यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने भन्ने माग रहेको बताईएको छ ।
यातायात व्यवसायी तथा चालकहरु आन्दोलनमा

Traffic Jam seen from a building at Indra Chwok in the capital on Friday. October 12, 2018. PHOTO/SANJOG MANANDHAR












