Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

सांग्रिला डेभलपमेन्ट बैंक लि. र सेल्सबेरी बिच सम्झौता पत्रमा हस्ताक्षर

मेरो आर्थिक
मेरो आर्थिक
असाेज १० गते २०८०
सांग्रिला डेभलपमेन्ट बैंक लि. र सेल्सबेरी बिच सम्झौता पत्रमा हस्ताक्षर

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बिच बैंकका ग्राहक महानुभाव, सांग्रिला डेभलपमेन्ट बैंक लि. र सेल्सबेरी बिच सम्झौता पत्रमा हस्ताक्षरका कर्मचारी तथा शेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा मिति २०८०।०६।०९ का दिन हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुशील मान प्रधानाङ्घले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी)ले बैंकका ग्राहक महानुभाव, बंैकका कर्मचारी तथा शेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका सामान खरिद जस्तै Groceries- 2% ,Liquor- 2% to 10 %, Frozen Foods- 3% to 5 %, Dairy & Fresh Products- 2 %, Personal Care -3 %, Household Items -5 % to 12% and Garments -20 % to 25 % छुट प्रदान गरिएको छ । यसबाट बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी तथा शेयरधनी महानुभावहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

Add a new comment