माघ २२ गते २०८२ --:--:--
मेनु

ऐतिहासिक मुल्य कायम गर्दै सुनको मुल्य आज सबै भन्दा उच्च

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १० गते २०८० ३:११ PM
ऐतिहासिक मुल्य कायम गर्दै सुनको मुल्य आज सबै भन्दा उच्च

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । दशैं लगत्तै भएको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

नयाँ रेकर्ड अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँ कायम भएको छ । दशैं अघिको अन्तिम कारोबारमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ थियो । त्यस्तै शुक्रबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ४५० रूपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?