दिपक बस्नेतको तेस्रो गीत “बिहेगरी खेलौ” सार्वजनिक
दिपक बस्नेतको तेस्रो गीत “बिहेगरी खेलौ” सार्वजनिक भएको छ । बरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत रहेको बिहेगरी खोलौ गीतका शब्द रचना दिपक बस्नेतले गरेका हुन् ।
“बिहेगरी खेलौ” गीतमा बाल्यकालमा रमाउदै खेलीएको क्षणहरुलाई उल्लेख गरिएको छ । सैनिक पेशाबाट अवकाशप्राप्त बस्नेत सिर्जनामा निक्कै रुची राख्छन् ।
चर्चीत बाल गायक सुप्रीम मल्ल ठकुरी र पुजा देबकोटाको स्वर रहेको यो गीतलाई सोमाबार मात्रै आफ्नै युटुव च्यानल अनुदिप क्रीयसनबाट सार्वजनिक गरिएको हो ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%