स्व. गायक अमन ओलीको स्वरमा “नहसाउ शत्रु ” सार्वजनिक : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

स्व. गायक अमन ओलीको स्वरमा “नहसाउ शत्रु ” सार्वजनिक

मेरो आर्थिक मेरो आर्थिक चैत्र २९ गते २०८०

स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरकोको आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत ‘नहसाउ शत्रु ‘ गीतको भिडियो बजारमा आएको छ ।

देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ  । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ ।

कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीत मा देव बोहरा , श्रद्धा गिरी र विष्णु विसीको निकै भावुक अभिनय रहेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?