माघ २२ गते २०८२ --:--:--
मेनु

न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा पुनः अवरोध, उल्लेख्य मात्रामा  नेपाल प्रहरी, नगरप्रहरी तैनाथ

मेरो आर्थिक मेरो आर्थिक श्रावण ४ गते २०८१ १०:५९ AM
न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा पुनः अवरोध, उल्लेख्य मात्रामा  नेपाल प्रहरी, नगरप्रहरी तैनाथ

काठमाडौँ, न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयले पुनः अवरोध गरेका छन् । फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि सो क्षेत्रमा उल्लेख्य मात्रामा  नेपाल प्रहरी, नगरप्रहरी तैनाथ गरिएको छ । 

उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो ।

सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?