माघ २५ गते २०८२ --:--:--
मेनु

कोशी प्रदेश सरकारद्वारा आज प्रदेशभर बिदा दिने निर्णय

मेरो आर्थिक मेरो आर्थिक श्रावण २५ गते २०८१ ६:२६ AM
कोशी प्रदेश सरकारद्वारा आज प्रदेशभर बिदा दिने निर्णय

कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबारको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय गरेको हो।

सो दिवस मनाउन प्रदेश भित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको थियो।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?