माघ २२ गते २०८२ --:--:--
मेनु

सुनचाँदीको आजको मुल्य, तोलाको कति पुग्यो ?

मेरो आर्थिक मेरो आर्थिक श्रावण २६ गते २०८२ ११:३६ AM
सुनचाँदीको आजको मुल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ११ सयले घटेर तोलाको एक लाख ९८ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९९ हजार २ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २३१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २३३० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?