माघ २२ गते २०८२ --:--:--
मेनु

आज पनि सुनचाँदीको मुल्य बढ्यो

मेरो आर्थिक मेरो आर्थिक कार्तिक २५ गते २०८२ २:४५ PM
आज पनि सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ४९ सयले बढेर तोलाको २ लाख ४६ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ४१ हजार ५ सयमा कारोबार भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले बढेर ३१७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३०६५ मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?