फागुन ५ गते २०८२ --:--:--
मेनु

कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

मेरो आर्थिक मेरो आर्थिक फागुन ५ गते २०८२ ५:४४ PM
कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

काठमाडौँ । कक्षा १२ को फाइनल परीक्षा बैशाख १४ गतेदेखि हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको छ । 

बोर्डले एसईईको परीक्षा तालिका यसअघि नै सार्वजनिक गरिसकेको थियो । तालिका अनुसार एसईईको परीक्षा चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?