जेठ ११ गते २०८३ --:--:--
मेनु

लेखक: मेरो आर्थिक

जेनजी आन्दोलन बारे सात दुताबासको विज्ञप्ति: संयमता अपनाउनु, मौलिक अधिकारको सुनिश्चित गर्नू

जेनजी आन्दोलन बारे सात दुताबासको विज्ञप्ति: संयमता अपनाउनु, मौलिक अधिकारको सुनिश्चित गर्नू

काठमाडौँ । जेनजी आन्दोलन बारे काठमाडौँस्थित अमेरिकासहितका सात दुताबासले विज्ञप्ति जारी गर्दै सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित…
जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु, ४२२ घाइते

जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु, ४२२ घाइते

जेनजीहरुले गरेको प्रदर्शनमा सरकारी दमन हुँदा  सोमबार १९ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या…
कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्रिममा सरदर भन्दा दक्षिणतिर साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जानकारी दिएको छ ।…
सुचारु भए सामाजिक सञ्जाल

सुचारु भए सामाजिक सञ्जाल

काठमाडौँ । बन्द गरिएका सामाजिक सञ्जाल खोलिएको छ ।  सरकारले औपचारिक निर्णयको जानकारी नदिए पनि इन्टरनेट प्रदायक कम्पनीहरुले बन्द गरेका सामाजिक सञ्जाल सुचारु गरेका हुन्…
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् । यसअघि…
जेनजीको आन्दोलनका घाइतेको नि: शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर

जेनजीको आन्दोलनका घाइतेको नि: शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले जेनजीको आन्दोलनमा घाइते भएका सबैको नि: शुल्क उपचारको व्यवस्था मिलाउन सबै संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएको छ ।…
जेनजी आन्दोलन: इटहरीमा गोली लागेर दुई जनाको मृत्यु

जेनजी आन्दोलन: इटहरीमा गोली लागेर दुई जनाको मृत्यु

विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ ।   गोली लागेर अन्दाजी २५ र ३० वर्षीय पुरूषको…
काँग्रेस नेता पोखरेलले मागे गृहमन्त्रीको राजीनामा

काँग्रेस नेता पोखरेलले मागे गृहमन्त्रीको राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द राज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले हरेक आन्दोलनमा घुसपैठ, भिड सधै…
युवापुस्ताले इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिए

युवापुस्ताले इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिए

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएको युवापुस्ताले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिएका छन् । सोमबार दिउँसो पालिका परिसर भित्र प्रदर्शनकारी प्रवेश गरेका थिए…
जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु

जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु

जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त…
गृहपृष्ठ मा फर्कनुहोस् ।