नेपाल राष्ट्र बैंकद्धारा आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

नेपाल राष्ट्र बैंकद्धारा आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर

मेरो आर्थिक मेरो आर्थिक वैशाख १५ गते २०८१

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्यको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ५ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ६५ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ६७ रुपैयाँ २६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ६३ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९८ रुपैयाँ २० पैसा रहेको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?