Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर २ गते २०८०
नेपाल राष्ट्र बैंकद्वारा आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैदेशिक मुद्राको बिनिमयको लागि उक्त मुल्य तोकिएको हो ।

बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसा रहेको छ।

यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३० पैसा र बिक्री दर १६६ रुपैयाँ ०४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
थप बिवरणको लागि तलको तालिकामा हेर्नुहोला ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1132.94133.54
EUR  (European Euro)1144.56145.21
GBP  (UK Pound Sterling)1165.30166.04
CHF  (Swiss Franc)1149.88150.56
AUD  (Australian Dollar)186.4686.85
CAD  (Canadian Dollar)196.8597.28
SGD  (Singapore Dollar)198.8899.33
JPY  (Japanese Yen)108.908.94
CNY  (Chinese Yuan)118.4418.52
SAR  (Saudi Arabian Riyal)135.4535.61
QAR  (Qatari Riyal)136.4736.64
THB  (Thai Baht)13.793.81
AED  (UAE Dirham)136.1936.36
MYR  (Malaysian Ringgit)128.4128.53
KRW  (South Korean Won)10010.3010.35
SEK  (Swedish Kroner)112.6012.66
DKK  (Danish Kroner)119.3819.47
HKD  (Hong Kong Dollar)117.0517.13
KWD  (Kuwaity Dinar)1431.33433.28
BHD  (Bahrain Dinar)1352.62354.21

Add a new comment