नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । दैनिक रुपमा हुने बिदेशी मुद्राको खरीद तथा बिक्रीका लागि उक्त मुल्य तोकेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.११ रुपैयाँ रहेको छ ।
युरोपियन युरो एकको खरिद दर १४४.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.०३ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.०० रुपैयाँ रहेको छ भने बिक्री दर १६८.७६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.७४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.१४ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.३२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५० रुपैयाँ रहेको छ ।