Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

नेपाल राष्ट्र बैंकले आजका लागि कायम गरेको मुद्राको बिनिमयदर

मेरो आर्थिक
मेरो आर्थिक
माघ ७ गते २०८०
नेपाल राष्ट्र बैंकले आजका लागि कायम गरेको मुद्राको बिनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमयदर कायम गरेको छ । बैंकका अनुसार बिदेशी मुदको कारोवार गर्नको लागि उक्त बिनिमयदर तोकेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.४० रुपैयाँ रहेको छ भने बिक्री दर १४५.०५ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.२२ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.९८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८५ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.३६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२४ रुपैयाँ रहेको छ ।
थप जानकारीकोलागि तलको तालिकामा हेर्नुहोला:

Add a new comment