Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

आज कुन तरकारी र फलफूलको कति छ भाउ ?

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र २१ गते २०८०
आज कुन तरकारी र फलफूलको कति छ भाउ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । आज हुने कारोवारका लागि उक्त मुल्य सूची सार्वजनिक गरेको हो । समितिका अनुसार निम्नानुसार मुल्यमा आज तरकारी तथा फलफुलको कारोवार हुँदैछ ।

Add a new comment