सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ? : Mero Aarthik
कार्तिक २८ गते २०८२

सुनचाँदीको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

मेरो आर्थिक मेरो आर्थिक असाेज २७ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य आज पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ हजार ४ सयले बढेर तोलाको २ लाख ४० हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ३८ हजारमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर ३२२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३१२५ मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?