बीमा : Mero Aarthik - Page 2
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

बीमा

NLGI को साधारण सभाका लागि सुचना

नेसनल लाइफ एण्ड जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) लाभांश प्रस्ताव पारित गर्न फागुन ३ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा डाकेको छ जुन बिहान ११ बजे शुरु हुनेछ। माघ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्नContinue reading “NLGI को साधारण सभाका लागि सुचना”

मेरो आर्थिक माघ ८ गते २०८० थप पढ्नुहोस्

लाभांश प्रस्ताव गर्दै युनाइटेड अजोड इन्स्योरेन्स

आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले यस आर्थिक वर्षको लागि लाभांश वितरण प्रस्ताव गरेको हो । उक्त प्रस्ताव अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पुंजीको  १०.२६१२ % बोनश शेयर र कर प्रयोजनका लागि ०.५४०१ % नगद लाभांश गरि कुल  १०.८०१३Continue reading “लाभांश प्रस्ताव गर्दै युनाइटेड अजोड इन्स्योरेन्स”

मेरो आर्थिक माघ ५ गते २०८० थप पढ्नुहोस्

पोखरामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको सेवा सुरू

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा सेवा सुरूवात गरेको छ। शुक्रबार नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पोखराको न्युरोडमा लिबर्टीको कार्यालयको औपचारिक उद्घाटन र लघु बिमा सेवाको सुरूवात गरेका हुन्। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको १ अर्ब रुपैयाँ अधिकृत पुँजी रहेको छ भने कम्पनीका प्रोमोटरहरूबाट साढे ५२ करोड रूपैयाँ तथा कम्पनीले भविषयमा जारी गर्न लागेको आईपीओContinue reading “पोखरामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको सेवा सुरू”

मेरो आर्थिक पौष ७ गते २०८० थप पढ्नुहोस्

स्वास्थ्य बिमाका बिमित दर्ता सहयोगीबाट ठगिएको खुलासा

इलाम । स्वास्थ्य बिमा गरेका बिमित स्वास्थ्य बिमा कार्यक्रमका दर्ता सहयोगीबाट ठगिएको खुलेको छ । इलामको सूर्योदय नगरपालिका–११ का स्थानीयको भदौ १ गतेबाट लागु हुनेगरी बुझाएको बिमा रकम सो वडामा कार्यरत दर्ता सहयोगी धनमाया आलेले गायब बनाएपछि बिमित ठगिएको खुलेको हो । सूर्योदय ११ का ३५० देखि ४०० परिवारले गत वैशाख–ज्येष्ठ महिनामा स्वास्थ्य बिमा नवीकरणContinue reading “स्वास्थ्य बिमाका बिमित दर्ता सहयोगीबाट ठगिएको खुलासा”

मेरो आर्थिक भाद्र १७ गते २०८० थप पढ्नुहोस्

सन नेपाल लाइफ इन्स्योरेन्सको सर्बसाधारणका लागि निष्काशन गरिएको शेयर बाँडफाँट

नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जारी पूँजी रु.३ अर्व २० करोडको ३० प्रतिशतले हुने रकम रु ९६ करोड वरावरको रु.१०० अंकित दरमा ९६,००,००० कित्ता साधारण शेयर मध्ये प्रति शेयर रु. १०० अंकित दरमा प्रिमियम रु. १३९ थप गरी जम्मा मुल्य रु. २३९ मा १०% अर्थात्Continue reading “सन नेपाल लाइफ इन्स्योरेन्सको सर्बसाधारणका लागि निष्काशन गरिएको शेयर बाँडफाँट”

मेरो आर्थिक भाद्र १५ गते २०८० थप पढ्नुहोस्

कुमारी बैंकद्वारा बीमा वापतको १० लाख रुपैयाँ हस्तान्तरण

कुमारी बैंक लिमिटेडको परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकको परिवारलाई बीमा बापतको रु १० लाख रकम हस्तान्तरण गरिएको छ । पीडित परिवारलाई कुमारी बैंक लिमिटेडको बेनी शाखा मार्फत यो रकम हस्तान्तरण गरिएको बैंकले जनाएको हो । कुमारी परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधामा खातावाल सहित परिवारका चार जना सदस्यलेContinue reading “कुमारी बैंकद्वारा बीमा वापतको १० लाख रुपैयाँ हस्तान्तरण”

मेरो आर्थिक श्रावण १ गते २०८० थप पढ्नुहोस्

प्रभु र महालक्ष्मी लाइफले असार २९ गतेदेखि एकिकृत कारोबार गर्ने

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले असार २९ गतेदेखि एकिकृत कारोबार गर्ने भएका छन् । मर्जर सम्बन्धी काम पुरा गरेर “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” को नामबाट एकीकृत कारोबार गर्ने भएका हुन । कम्पनीका चल अचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ः१ कायम गर्नेContinue reading “प्रभु र महालक्ष्मी लाइफले असार २९ गतेदेखि एकिकृत कारोबार गर्ने”

मेरो आर्थिक असार २७ गते २०८० थप पढ्नुहोस्

बिभिन्न आकर्षक अफरहरु सहित दुई संस्था मर्जरमा

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड आषाढ भित्र मर्ज हुने गरी तयारी गरिरहेको छ । एकीकृत कारोबार पछि बन्ने ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ ले मर्जरपछि श्रावण १ गतेबाट बिक्री वितरणको लागि पन्ध्रवटा बीमा योजनाहरू ल्याउने भएको छ । नेपाल बीमा प्राधिकरणबाट एकीकृत कारोबार पछि प्रचलनमा ल्याउन उक्त योजनाहरू स्वीकृति समेत प्राप्तContinue reading “बिभिन्न आकर्षक अफरहरु सहित दुई संस्था मर्जरमा”

मेरो आर्थिक असार १२ गते २०८० थप पढ्नुहोस्

नेशनल लाइफको अभिकर्ता तालिम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले शनिबार दमकमा प्रि एम.डि.आर.टी सम्मान तथा अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ । ‘रन फर इन्कम चेज योर एमडिआरटी’ भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरुसँग आबद्ध भई बीमा व्यवसाय गर्दै आइरहेका अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पुरा गराउने उद्देश्यले सम्पन्न गरिएको हो । कम्पनीका दमकContinue reading “नेशनल लाइफको अभिकर्ता तालिम सम्पन्न”

मेरो आर्थिक असार १० गते २०८० थप पढ्नुहोस्

सरकारले पत्रकारको दुर्घटना बीमा गर्ने

लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेयले पत्रकारिता क्षेत्रको वृद्धि, विकाससँगै पत्रकारसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताएका छन् । लुम्बिनी प्रेस क्लबले आज भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा लुम्बिनी सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले पत्रकारसँग सहकार्य गरी समयानुकूल ऐन, नियम बनाउँदै सञ्चारमाध्यमलाई व्यवस्थित बनाउने बताए । मन्त्री पाण्डेयले भने “ऐन, नियम बनेमाContinue reading “सरकारले पत्रकारको दुर्घटना बीमा गर्ने”

मेरो आर्थिक जेठ १७ गते २०८० थप पढ्नुहोस्