जेठ ९ गते २०८२

पोखरामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको सेवा सुरू

मेरो आर्थिक मेरो आर्थिक पौष ७ गते २०८० ८:५७ AM

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरामा सेवा सुरूवात गरेको छ। शुक्रबार नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पोखराको न्युरोडमा लिबर्टीको कार्यालयको औपचारिक उद्घाटन र लघु बिमा सेवाको सुरूवात गरेका हुन्।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको १ अर्ब रुपैयाँ अधिकृत पुँजी रहेको छ भने कम्पनीका प्रोमोटरहरूबाट साढे ५२ करोड रूपैयाँ तथा कम्पनीले भविषयमा जारी गर्न लागेको आईपीओ मार्फत साढे २२ करोड रूपैयाँ गरी कुल ७५ करोड रूपैयाँ जारी पूँजी रहेको छ ।

कम्पनीले १३२ रुपैयाँमै एक वर्षका लागि १ लाख रुपैयाँको बिमा योजना ल्याएको छ।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.