राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेसँग गरिरएको कुराकानी
जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन । सोही सेरोफेरोमा प्रेमचन्द्र झाले गरेको अन्तरवार्ता प्रस्तुत छ । -राैतहट बसाई कस्तो रहेको छ ? राैतहट आएको सय दिन मात्र पुगेको छ ।यश अबधिमा हामीले के के गरयाै भर्खरै सार्वजनिक गरेका छाै ।अपराध अनुसन्धान लगायतका जति पनि गतिविधि Continue reading “राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेसँग गरिरएको कुराकानी”
