वैशाख १३ गते २०८३ --:--:--
मेनु

मोरङको राठी इन्डष्ट्रिजमा आगलागी

मेरो आर्थिक मेरो आर्थिक वैशाख २९ गते २०८० ११:४४ AM
मोरङको राठी इन्डष्ट्रिजमा आगलागी

 मोरङको बूढीगंगास्थित एउटा उद्योगमा आगलागी भएको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी इन्डष्ट्रिजमा आगलागी भएको हो । 

शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?