वैशाख १३ गते २०८३ --:--:--
मेनु

बेनेली मोटरसाइकलको नयाँ मुल्य समायोजन

मेरो आर्थिक मेरो आर्थिक असार १० गते २०८० २:१५ PM
बेनेली मोटरसाइकलको नयाँ मुल्य समायोजन

केटीएम इन्टरनेशनल ट्रेडिङले विगत ८ वर्षदेखि नेपालभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ । चालकहरुको रोजाइ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्गले २०१५ देखि आयात गरेर विक्री वितरण गर्दै आएको हो ।

यसैबीच आ.व. २०८०/०८१ को नयाँ बजेट पश्चात् आजदेखि लागू हुने गरी बेनेलीका विभिन्न मोडलका मोटरसाइकलहरुको मूल्यमा ६०,००० सम्मको छुट गरी बजारमा बिक्री गर्ने कम्पनीले जनाएको छ ।

अहिले बजारमा केटीएमले बेनेलीको १२५ सि सि देखि ७५२ सिसि सम्मको मोटरसाइकल विक्री वितरण गर्दै आएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?