वैशाख १३ गते २०८३ --:--:--
मेनु

जोशी हाईडोपावर र लक्ष्मी क्यापिटलबीच हकप्रद शेयर निष्काशनमा सम्झौता

मेरो आर्थिक मेरो आर्थिक असार २६ गते २०८० २:३३ PM
जोशी हाईडोपावर र लक्ष्मी क्यापिटलबीच हकप्रद शेयर निष्काशनमा सम्झौता

जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका गर्ने भएको छ । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष गंगा प्रसाद जोशी र क्यापिटलको तर्फबाट अधिकृत राजिव सापकोटाले सम्झौतमा पत्रमा हस्ताक्षर गरेका थिए । जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनीको हालको चुक्ता पुँजी रु. ३७,१४,००,००० को प्रति शेयर अंकित रु १०० को दरले १ कित्ता शेयरको ०.६५ प्रतिशत को अनुपातमा २४,१४,१०० कित्ता हकप्रद शेयर निकाष्शन गर्ने छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?