पौष ७ गते २०८२ --:--:--
मेनु

नेपाल विद्युत प्राधिकरणका १०४ कर्मचारीको सरुवा

मेरो आर्थिक मेरो आर्थिक असाेज १ गते २०८० ६:२८ PM
नेपाल विद्युत प्राधिकरणका १०४ कर्मचारीको सरुवा

नेपाल विद्युत प्राधिकरणले १०४ जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । प्राधिकरणले भदौ ३१ गतेको निर्णयबाट निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरुको सरुवा गरेको हो । सरुवा हुनेहरु अधिकांश कार्यालय प्रमुखहरु छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?