वैशाख १३ गते २०८३ --:--:--
मेनु

नेप्सका नवनियुक्त अध्यक्षद्वारा पद तथा गोपनीयताको शपथ

मेरो आर्थिक मेरो आर्थिक असाेज ६ गते २०८० ६:५० PM
नेप्सका नवनियुक्त अध्यक्षद्वारा पद तथा गोपनीयताको शपथ

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)को अध्यक्ष विश्वम्भर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

अध्यक्ष पदमा नियुक्त हुनुअघि उनी नेप्समा माछापुच्छ्रे बैंकको तर्फबाट सञ्चालकको रूपमा प्रतिनिधित्व गर्दै आएको बैंकद्वारा शुक्रवार जारी विज्ञप्तिमा जनाइएको हो । उनी माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?