वैशाख १३ गते २०८३ --:--:--
मेनु

सिटी एक्सप्रेसको ६१ दिने अफरमा पहिलो रु. १ लाख विजेताको नाम घोषणा

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १७ गते २०८० १२:२१ PM
सिटी एक्सप्रेसको ६१ दिने अफरमा पहिलो रु. १ लाख विजेताको नाम घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ल्याएको ६१ दिने  “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं” उपहार योजनाको मासिक विजेता घोषणा गरेको छ । 

अहिले सम्म  ३१०० जनाले रु ५०० को वालेट टप् अप,  २० जना  साप्ताहिक  बिजेताहरुले जनही रु २५,००० जित्न सफल हुँदा १ जना भाग्यशाली मासिक बिजेता रु १ लाख जित्न सफल भएका छन्  । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा युके बाट रेमिटान्स पठाउने स्वादेन लिम्बुले रु १ लाख जित्न सफल भएका हुुन् ।   

“विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें” अफर असोज १५ देखि मङ्सिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । 

लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १००,००० ,  हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै  ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई  जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?