Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

आगामी माघ मसान्तसम्ममा पुनर्विमा कम्पनीहरुको पूँजी बढाउनुपर्ने

मेरो आर्थिक
मेरो आर्थिक
माघ १७ गते २०८०
आगामी माघ मसान्तसम्ममा पुनर्विमा कम्पनीहरुको पूँजी बढाउनुपर्ने

नेपाल बीमा प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने निर्णय गरेको छ।

पुनरर्बीमा कम्पनीहरुले पूँजी बढाउन एक वर्षको समय पाउने छन्। यस अवधिमा कम्पनीहरुले चुक्ता पूँजी बढाएर २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पराजुलीले बताएका छन् ।

समितिको बैठकको निर्णय अनुसार २०८१ माघ मशान्तसम्म २० अर्ब पूँजी पुर्याउनुपर्ने गरी निर्देशन दिइने र यसले देशको अर्थतन्त्रमा केही हदसम्म बढावा मिल्ने देखिन्छ ।

Add a new comment