दिपक बस्नेतको तेस्रो गीत “बिहेगरी खेलौ” सार्वजनिक : Mero Aarthik
असार ४ गते २०८२
ब्रेकिङ न्यूज

 दिपक बस्नेतको तेस्रो गीत “बिहेगरी खेलौ” सार्वजनिक

मेरो आर्थिक मेरो आर्थिक पौष ४ गते २०८०
SHARES
0

 दिपक बस्नेतको तेस्रो गीत “बिहेगरी खेलौ” सार्वजनिक भएको छ । बरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत रहेको बिहेगरी खोलौ गीतका शब्द रचना दिपक बस्नेतले गरेका हुन् ।

“बिहेगरी खेलौ” गीतमा बाल्यकालमा रमाउदै खेलीएको क्षणहरुलाई उल्लेख गरिएको छ । सैनिक पेशाबाट अवकाशप्राप्त बस्नेत सिर्जनामा निक्कै रुची राख्छन् ।

चर्चीत बाल गायक सुप्रीम मल्ल ठकुरी र पुजा देबकोटाको स्वर रहेको यो गीतलाई सोमाबार मात्रै आफ्नै युटुव च्यानल अनुदिप क्रीयसनबाट सार्वजनिक गरिएको हो ।