कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन

मेरो आर्थिक मेरो आर्थिक श्रावण १२ गते २०८१

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको गएराती विहीवार निधन भएको छ । प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्नुभएको उहाँका पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मिर्गौला खराबीका कारण उहाँको मृत्यु भएको हो । उहाँको एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?