वैशाख ११ गते २०८३ --:--:--
मेनु

तनहुँ–१ अपडेट : कसको कत्ति मत ?

मेरो आर्थिक मेरो आर्थिक वैशाख ११ गते २०८० १:२३ PM
तनहुँ–१ अपडेट : कसको कत्ति मत ?

तनहुँ क्षेत्र नम्बर – १ को दमौलीमा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार कुल २५ हजार ३६९ मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत तथा एमालेका सर्वेन्द्र खनालले ४ हजार २२० मत पाएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?