वैशाख ११ गते २०८३ --:--:--
मेनु

चितवन-२ मा रवि लामिछानेको अग्रता

मेरो आर्थिक मेरो आर्थिक वैशाख ११ गते २०८० ५:२५ PM

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उम्मेदवार रवि लामिछानेले २ हजार ३३२ मत प्राप्त गरी अग्रता कायमै राखेका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले एक हजार ४२७ मत पाएका छन्। रवि रामप्रसादभन्दा ९०५ मतले अगाडि छन्। सुरूमा रामप्रसादले अग्रता लिएपनि पछि रविले अग्रता लिन थालेका हुन्।

यता नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले एक हजार ३१ मत पाएका छन्।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?