पछिल्लो मतपरिणामअनुसार जसपाका उपेन्द्र यादवले अग्रता बढाएका छन् । यादवले ३८१० मत गन्दा १३९० मत ल्याएका छन् । त्यस्तै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १३०१ मत पाएका छन् । त्यस्तै एमालेका उम्मेद्वार पुरुषोत्तम पौडेलले ६२९ मत र रमेश खरेलले २५९ मत प्राप्त गरेका छन् । उता, आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले १२४ मत प्राप्त गरेका छन् ।
अहिले बारा २ को मतगणना जारी छ ।













