वैशाख ११ गते २०८३ --:--:--
मेनु

तनहुँमा स्वर्णिम वाग्ले विजयी, औपचारिक नतिजा आउँदै

मेरो आर्थिक मेरो आर्थिक वैशाख १२ गते २०८० ६:२९ AM
तनहुँमा स्वर्णिम वाग्ले विजयी, औपचारिक नतिजा आउँदै

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।
वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?