वैशाख ११ गते २०८३ --:--:--
मेनु

राष्ट्रिय सभाद्वारा सरकारको नीति तथा कार्यक्रम पारित

मेरो आर्थिक मेरो आर्थिक जेठ ९ गते २०८० ४:२७ PM
राष्ट्रिय सभाद्वारा सरकारको नीति तथा कार्यक्रम पारित

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । मंगलबार राष्ट्रिय सभाको बैठकले बहुमतका साथ नीति तथा कायक्रम पारित गरेको हो ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको उत्तर दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको सरकारको नीति तथा कार्यक्रम पारित भएको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?