वैशाख ११ गते २०८३ --:--:--
मेनु

प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

मेरो आर्थिक मेरो आर्थिक जेठ २६ गते २०८० ११:५७ AM
प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

लुम्बिनी प्रदेशमा आज सरकारको नीति तथा कार्यक्रम सार्बजनिक हुदैँछ। प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बस्ने आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने छन् ।

‘हरेक घर-घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित विगतमा केही राम्रा कार्यक्रमलाई निरन्तरता दिने र केही थप्ने तयारी सरकारको छ । स्थानीय उत्पादनको बजारीकरणको खोजीलगायतकका विषय पनि नीति कार्यक्रममा समेटिएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?