वैशाख ११ गते २०८३ --:--:--
मेनु

दायित्व बढ्दा पूँजीगत खर्चमा चाप बढेको : अर्थमन्त्री

मेरो आर्थिक मेरो आर्थिक जेठ २९ गते २०८० २:०५ PM
दायित्व बढ्दा पूँजीगत खर्चमा चाप बढेको : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण तिर्न बजेट धेरै खर्च गर्नु परेका कारण पूँजीगत खर्च घटेको बताएका छन् । ऋण ब्याज तिर्ने दायित्व बढ्दा पूँजीगत खर्चमा चाप बढेको भन्दै उनले ऋणको दायित्व बढ्दा यो अवस्था आएको बताए । यद्यपि आगामी आर्थिक वर्षमा आन्तरिक ऋण र बाह्य दुवै ऋण कम लिने योजना बनाएको उनले बताए ।

आन्तरिक ऋण जीडीपीको ५ प्रतिशत भन्दा बढाउन नमिल्ने भन्दै उनले पूँजीगत खर्च लक्ष्य अनुसार गर्न प्रयास गर्ने बताए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?