वैशाख ११ गते २०८३ --:--:--
मेनु

राष्ट्रिय स्वतन्त्र पार्टीको १७ सदस्यीय कार्यदल गठन

मेरो आर्थिक मेरो आर्थिक असार ४ गते २०८० १:२९ PM
राष्ट्रिय स्वतन्त्र पार्टीको १७ सदस्यीय कार्यदल गठन

राष्ट्रिय स्वतन्त्र पार्टीको १७ सदस्यीय कार्यदल गठन भएको छ । पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा १७ सदस्यीय कार्यदल गठन गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उक्त कार्यदलमा पदाधिकारीबाट महामन्त्री ढकाल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी रहेको बताईएको छ । साथै दस्ताबेजमाथि छलफल गरेर भदौको मध्यसम्म अन्तिम रुप दिई पार्टी सभापतिलाई बुझाउने जनाईएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?