वैशाख ११ गते २०८३ --:--:--
मेनु

साताको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट

मेरो आर्थिक मेरो आर्थिक वैशाख ७ गते २०८० १२:५४ PM

साताको अन्तिम दिन नेप्से सूचक १५ अंकले घटेको छ । बुधबार १५.१३ अंकले बढ्दै १९ सय २०.१२ अंकको विन्दुमा उक्लिएको नेप्से बिहीबार पुनः १५.७३ अंकले घटेर १९ सय ४.४० अंकको विन्दुमा पुगेको हो ।
आज १५ अंकले घटेको बजारमा ९८ करोड ३३ लाख ६७ हजार रुपैयाँ बराबरको ३२ लाख ९ हजार कित्ता सेयर किनबेच भएको छ ।
कालिन्चोक दर्शन लिमिटेडको ९.९९ प्रतिशतले बढेको छ । आदर्श लघुवित्त वित्तीय संस्था र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डको १० प्रतिशतले घटेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?