मादमे खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने, विशेष साधारण सभा आह्वान : Mero Aarthik
असार ३१ गते २०८२
ब्रेकिङ न्यूज

मादमे खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने, विशेष साधारण सभा आह्वान

मेरो आर्थिक मेरो आर्थिक श्रावण ३ गते २०८१

मादमे खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको असार २६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साउन १७ गते बिहिबारका दिन ललितपुर ज्वागलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो ।

उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?