बुधबार प्रि ओपनमा नेप्से परिसूचक १३ अंकले बढ्यो : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

बुधबार प्रि ओपनमा नेप्से परिसूचक १३ अंकले बढ्यो

मेरो आर्थिक मेरो आर्थिक श्रावण ३० गते २०८१

मंगलबार ८.१८ अंक घटेर २९२३.४६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.१५ अंक बढेर २९३६.६२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५९ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १०४ स्टकको ४३८ पटकको कारोबारमा ६ करोड ५९ लाख ९९ हजार ३८३ रुपैयाँ ७० पैसा बराबरको ९५ हजार ३७९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७१ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी १० स्टकको मूल्य भने स्थिर रहेको छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?