लाइफ इन्स्योरेन्स कर्पोरेशन (LICN)को हकप्रद शेयरका लागि भोली बुकक्लोज : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

लाइफ इन्स्योरेन्स कर्पोरेशन (LICN)को हकप्रद शेयरका लागि भोली बुकक्लोज

मेरो आर्थिक मेरो आर्थिक कार्तिक ८ गते २०८१

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) ले निष्काशन गर्ने हकप्रद शेयरका लागि आवेदन दिन आज (कात्तिक ८ गते) सम्म शेयरधनी कायम हुनुपर्नेछ। अर्थात हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले भोली कात्तिक ९ गते बुकक्लोज गर्दैछ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.८८४५१६८ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?