रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा प्रमाण झिकाउन उच्च अदालत पोखराको आदेश
उच्च अदालत पोखराले पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश गरेको छ । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले आइतबार कास्की जिल्ला अदालतमा पेश भएको मिसिल झिकाउने आदेश जारी गरेको हो । शुक्रबार रवि लामिछानेका कानुन व्यवसायीहरूले आफूहरूलाई थाहै नदिई सुनुवाइ अघि बढाएको भन्दै इजलासमा आपत्ति जनाएकाContinue reading “रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा प्रमाण झिकाउन उच्च अदालत पोखराको आदेश”