बजार नेपाल आयल निगमद्धारा पेट्रोल तथा डिजलको मूल्य समायोजन नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको…