गुरुयोजना अन्तर्गत अन्नपूर्ण प्रथम आधार शिविरमा विकास कार्य थालनी
बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकको सुविधाका लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज तथा अन्य पूर्वाधार निर्माण गरिने भएको छ। अन्नपूर्ण आधार शिविर क्षेत्रको गुरुयोजना अन्तरगत भ्रमणमा जाने पर्यटकको आवास र खानाको सुविधाका लागि गाउँपालिकाले ५० लाख रुपैयाँ बजेटमा लज निर्माणको तयारी गरेको गाउँपालिकाContinue reading “गुरुयोजना अन्तर्गत अन्नपूर्ण प्रथम आधार शिविरमा विकास कार्य थालनी”