राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थमन्त्रालय अन्तर्गत सार्ने सरकारको निर्णय
काठमाडौं । सरकारले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालय अन्तर्गतनै सार्ने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले राजस्व अनुसन्धान विभाग…
